चितवन । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी चितवनको आसपास क्षेत्रमा आइपुगेको छ । बाढी चितवन प्रवेश गरिनसकेको जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् । उनका अनुसार बाढी फिस्लिङ क्षेत्रभन्दा अघिल्लो भागसम्म आइपुगेको जानकारी प्राप्त भएको छ। बाढीको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण… Continue reading चितवनमा सवारी आवागमन ठप्प छ, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्दै छौं : प्रजिअ अर्याल