रसुवा बाढी: प्रधानमन्त्री शाहद्वारा उद्धार र राहतका लागि ६ बुँदै आपतकालीन निर्देशन जारी

  • बुधबार १० भौ २०८३ ०५:१६ AM
काठमाडौँ। रसुवा जिल्लामा आएको भीषण बाढीपछि उत्पन्न आपतकालीन परिस्थितिलाई सम्बोधन गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सम्पूर्ण सुरक्षा निकाय र विपद् व्यवस्थापन संयन्त्रलाई उच्च सतर्कताका साथ परिचालन गरिएको जानकारी दिएका छन्। सामाजिक सञ्जालमार्फत नागरिकलाई सम्बोधन गर्दै