भोटेकोशी बाढीको वितण्डा : त्रिशूली बजारका ६० घर बगे, दुई पक्की पुलमा क्षति
बुधबार १० भौ २०८३ ०६:०७ AM
त्रिशूली । रसुवाबाट आएको भोटेकोशीको बाढीले नुवाकोटको त्रिशूली बजार आसपासमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण त्रिशूली बजार आसपासका करिब ६० घर बगेका छन् भने त्रिशूली नदीमा रहेका दुईवटा पक्की पुलमा समेत क्षति पुगेको छ। बाढीको पूर्वसूचना