ताराखोलामा ‘जोम्तो किताब घर’ निर्माण

  • बुधबार १० भौ २०८३ ११:१० AM
बागलुङ समाचारदाताबागलुङ, भदौ १० गते । मुखिया प्रथाको समयमा भेला हुने स्थानलाई अर्गली मगर भाषामा ‘जोम्तो’ भनिन्थ्यो । सोही जोम्तो शब्दबाट ताराखोला गाउँपालिका वडा नं. २ अर्गलमा ‘जोम्...