प्रविधिले कार्यबोझमा सहज

  • बुधबार १० भौ २०८३ ११:१९ AM
सिँजा समाचारदाता सिँजा (जुम्ला), भदौ १० गते । दुर्गम हिमाली जिल्ला जुम्लाका गाउँ गाउँमा पछिल्लो समय आधुनिक प्रविधिको पहुँच विस्तार भएसँगै परम्परागत कृषिमा खर्चिनुपर्ने श्रम र कार्य...