ओझेलमा ऐतिहासिक दुधकुण्ड

  • बुधबार १० भौ २०८३ ११:२० AM
बैतडी समाचारदाताबैतडी, भदौ १० गते । बैतडीको प्रसिद्ध निङालासैनी भगवती मन्दिरको ऐतिहासिक दुधकुण्ड पुग्ने पैदलमार्ग नहुँदा यसको महिमा ओझेलमा परेको छ । दुधकुण्डको जल मन्दिरमा चढाउनुका...