दुई हेलिकोप्टरसहित बाढी प्रभावित क्षेत्रमा सेनाको उद्धार टोली परिचालन
बुधबार १० भौ २०८३ ११:२५ AM
काठमाडौँ, भदौ १० गते । रसुवामा बुधबार बिहान आएको अचानक बाढीबाट टिमुरे, स्याफ्रुबेसीलगायत खोला तथा नदी तटीय क्षेत्रमा क्षति पुगेपछि नेपाली सेनाले खोज तथा उद्धारका लागि टोली परिचालन...