भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित
बुधबार १० भौ २०८३ ११:३६ AM
त्रिशूली (नुवाकोट), भदौ १० गते । रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ । बाढी आएको पूर्वसूचना पाएलगत्तै...