बाढीको जोखिम भएका तटीय बस्ती सुरक्षित स्थानमा सार्न रास्वपाको आग्रह
बुधबार १० भौ २०८३ ११:५६ AM
काठमाडौँ, भदौ १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशीको बाढीबाट त्रिशूली तथा आसपासका तटीय क्षेत्रमा जोखिम बढेको जनाउँदै जोखिमयुक्त तटीय बस्तीका नागरिकलाई तत्काल सु...