जोखिममा रहेका तटीय बस्ती तत्काल सार्न रास्वपाको आग्रह

  • बुधबार १० भौ २०८३ ०५:२६ AM
जोखिमपूर्ण तटीय बस्तीमा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न राज्यले उच्च प्राथमिकता दिनुपर्ने रास्वपाको माग छ ।