रसुवा बाढीमा रविको अपिल: सुरक्षित रहनुस्, आधिकारिक सूचना मात्रै मान्नुस्

  • बुधबार १० भौ २०८३ ०५:३३ AM
संवेदनशील अवस्थामा अप्रमाणित सूचना, हल्ला वा अफवाह सामाजिक सञ्जालमा नफैलाउनसमेत उनले आग्रह गरेका छन् ।