रसुवामा बाढीले बैंकिङ क्षेत्रमा क्षति, धेरै बैंकर सम्पर्कविहीन

  • बुधबार १० भौ २०८३ ०५:३७ AM
काठमाडौं । रसुवास्थित भोटेकोशीमा आएको बाढीले बैंकिङ क्षेत्रमा समेत ठूलो क्षति पुर्‍याएको प्रारम्भिक जानकारी आएको छ । बाढीका कारण सो स्थानमा रहेका विभिन्न बैंकका शाखा तथा बैंकिङ पूर्वाधारमा क्षति पुगेको नेपाल बैंकर्स एसोसिएसन संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिएका छन्। अध्यक्ष कोइरालाका अनुसार बाढी प्रभावित क्षेत्रमा कार्यरत केही बैंकरहरू यतिबेला सम्पर्कविहीन छन्। उनीहरूको अवस्था बुझ्न