रसुवा बाढी : आपतकालीन मेडिकल टिमसहित नेपाली सेना परिचालन

  • बुधबार १० भौ २०८३ ०५:२७ AM
काठमाण्डु – रसुवामा आएको भीषण बाढीका कारण क्षति पु¥याएको स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन गरिएको हो। नेपाली सेनाका अनुसार बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रदेखि नदी तटीय क्षेत्रसम्म क्षति भएको जानकारी प्राप्त भएपछि खोज तथा उद्धारका लागि नेपाली सेनाका दुई वटा हेलिकप्टर त्रिशूली पुगेको