काठमाण्डु– भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटको तटीय क्षेत्रमा पुगेको क्षति तथा यसको असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्च सतर्कता अपनाउन अपिल गरेको छ। रास्वपाका महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै त्रिशूली नदी र यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्र उच्च जोखिममा रहेकाले सम्भावित मानवीय तथा