रसुवा बाढी : सरकारले जारी गर्‍यो टोल फ्रि नम्बर, पृथ्वी राजमार्गमा यात्रा नगर्न आग्रह (सूचनासहित)

  • बुधबार १० भौ २०८३ ०५:५३ AM
काठमाण्डु – भोटेकोशी नदीमा ठूलो बाढी आएका कारण भोटेकोशी, त्रिशूली र नारायणी नदीका किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलेआग्रह गरेको छ। रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँ जिल्लाका नदी किनारमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा जान तथा उद्धारका लागि टोल फ्रि नम्बर १००, १२३४ र १११४ मा सम्पर्क