काठमाण्डु – भोटेकोशीमा आएको ठुलो बाढीका कारण त्रिशूली नदीको जलसतहले खतरा तह पार गरेको छ। बुधबार पौने ११ बने मलेखुको फुर्केमा रहेको जलमापन केन्द्रमा त्रिशुली नदीको जलसितह खतरा तह पार गरेको रेकर्ड भएको छ । जलसतह अझै बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले नदी आसपास डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्कतासहित सुरक्षित