काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी आएपछि मनसुन प्रतिकार्य कमान्ड पोष्टको आकस्मिक बैठक बसेको छ । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बैठक सुरु भएको हो । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा पानीको बहाव अहिले निकै बढेको छ । बाढीका कारण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र