भोटेकोशीमा बाढी आउँदा प्रहरी र सशस्त्रका २८ जना सम्पर्कविहीन

  • बुधबार १० भौ २०८३ ०५:३७ AM
काठमाडौं । आज बुधबार बिहान ९ बजे रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण २८ जना सुरक्षाकर्मी सम्पर्कविहीन बनेका छन् । नेपाल प्रहरीका १९ र सशस्त्र प्रहरीका ९ गरी २८ जना बेपत्ता भएका छन् । रसुवागढी प्रहरीचौकीका २२ प्रहरीमध्ये १३ जना सम्पर्कविहीन छन् । ९ जना मात्रै सम्पर्कमा आएका छन् । स्याफ्रुबेसीमा रहेका ९ जनामध्ये ६