भोटेकोशी बाढीः प्रधनमन्त्रीले भने - पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्रगतिमा

  • बुधबार १० भौ २०८३ ०५:४५ AM
काठमाडौँ / रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी आएलगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्रगतिमा अघि बढाएको छ । साथै जोखिमयुक्त क्षेत्र