रसुवाको बाढीपछि रविको अपिल : उद्धारलाई पहिलो प्राथमिकता दिन आग्रह
बुधबार १० भौ २०८३ ०५:५० AM
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह गरेका छन्