नेपालमा नयाँ जेनेरेसन स्कोडा कोडियाक, सुरुवाती मूल्य २ करोड १९ लाख ९० हजार

  • बुधबार १० भौ २०८३ ०६:०३ AM
काठमाडौँ / स्कोडा नेपालको आधिकारिक वितरक एमएडब्ल्यू एक्स्पान्ज प्रालिले नयाँ जेनेरेसन स्कोडा कोडियाक नेपाली बजारमा सार्वजनिक गरेको छ। नाडा अटो शो २०२६ को अवसरमा भृकुटीमण्डपमा आयोजित