घरमा र स्कुलमा कपाल छोटो बनाउन दबाब दिएको भन्दै हेलो सरकारमा उजुरी

  • बुधबार १० भौ २०८३ ०६:१२ AM
चितवन  / यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल काटेर छोटो बनाओस जस्तो लाग्छ । उनले भने,“विद्यालयबाट बाबुलाई कपाल कटाउन लगाउनुर्पयो