रसुवा बाढीमा संयमित र जिम्मेवार बन्न रवि लामिछानेको आग्रह

  • बुधबार १० भौ २०८३ ०५:२७ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को अवस्थामा प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन्। लामिछानेले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेका हुन्। उनले विपद्सम्बन्धी… Continue reading रसुवा बाढीमा संयमित र जिम्मेवार बन्न रवि लामिछानेको आग्रह