रसुवा । रसुवाको टिमुरे क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका ९ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। उनीहरू ड्युटीमा रहेको समयमा सम्पर्कविहीन भएपछि सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले उनीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास गरिरहेको छ। सम्पर्कविहीन भएका सुरक्षाकर्मीहरूको अवस्था र उनीहरू रहेको स्थानबारे थप विवरण प्राप्त हुन बाँकी छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले घटनाबारे आवश्यक समन्वय… Continue reading रसुवाको टिमुरेमा ड्युटीमा खटिएका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन