भोटेकोसी बाढीको ६ जिल्लामा ठूलो असर, उद्धार सहायताका लागि यी नम्बरमा सम्पर्क गर्न आग्रह

  • बुधबार १० भौ २०८३ ०५:५९ AM
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सरकारले भोटेकोसी, त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार विशेष सूचना जारी गर्दै रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको हो।… Continue reading भोटेकोसी बाढीको ६ जिल्लामा ठूलो असर, उद्धार सहायताका लागि यी नम्बरमा सम्पर्क गर्न आग्रह