भोटेकोशीमा अचानक ठूलो बाढी, ५ जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • बुधबार १० भौ २०८३ ०४:३३ AM
काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट नेपाल छिर्ने भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बुधबार बिहान जिल्ला प्रशासन कार्यालय धादिङ र रसुवाले विशेष सूचना जारी गर्दै नदीमा पानीको बहाव अत्यधिक बढेर बाढी आएसँगै तटीय क्षेत्रमा विपद्को ठूलो जोखिम रहेको जनाएका छन् । चीनतर्फ भारी वर्षा भएको वा हिमताल विष्फोट भएको हुनसक्ने अनुमान गरिए पनि बाढीको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशीमा आएको यो ... The post भोटेकोशीमा अचानक ठूलो बाढी, ५ जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह appeared first on Kalika Khabar.