कोशीमा उकालो लाग्दै सडक दुर्घटना : पाँच वर्षमा दुई हजार बढीको मृत्यु

  • बुधबार १० भौ २०८३ ०४:१५ AM
धरान : कोशीमा हरेक वर्ष सडक दुर्घटना बढ्दै गएको छ। प्रदेशका विभिन्न जिल्लामा हरेक दिनजसो साना–ठूला दुर्घटना भइरहेका छन्। यस्ता दुर्घटनामा परेर वर्षेनी सयौंले ज्यान गुमाइरहेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्कअनुसार