सरकारलाई कडा कानून बनाउन दबाब दिने सांसदले आफैँ विधेयक किन नल्याउने?
बुधबार १० भौ २०८३ ०४:३९ AM
बालिका हराउने, बलात्कार हुने, यौन हिंसा हुने र बलात्कारपछि हत्यासम्मका घटनाले नेपाली समाजलाई फेरि एकपटक गम्भीर आत्मसमीक्षाको अवस्थामा पु¥याएको छ । संसद्मा माननीय सांसदहरूबाट ‘बलात्कारीविरुद्ध अझ कडा कानून चाहियो’ भन्ने आवाज सुनिएको छ । सामाजिक