हेलो सरकारमा गुनासा बढे : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

  • बुधबार १० भौ २०८३ ०४:५९ AM
चितवन। पछिल्लो समय विद्यालय तहमा अध्ययनरत किशोर विद्यार्थीले लामो कपाल पाल्ने क्रम बढेसँगै यस विषयलाई लिएर विद्यालय, अभिभावक र विद्यार्थीबीच विवादसमेत देखिन थालेको छ। विद्यार्थीलाई कपाल छोटो बनाउन दबाब दिएको भन्दै कतिपयले हेलो सरकार तथा प्रहरीमा