दोस्रो पटक फ्रिक्वेन्सी बोलकबोलको तयारी

  • बुधबार १० भौ २०८३ १०:१८ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १० गते । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मुलुकमै दोस्रो पटक दूरसञ्चार फ्रिक्वेन्सी बोलकबोलमार्फत वितरण गर्ने तयारी गरेको छ । मङ्गलबार सार्वजनिक...