राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन तयारी

  • बुधबार १० भौ २०८३ १०:२५ AM
बेनी समाचारदाता बेनी, भदौ १० गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादनको तयारी गरेको छ । नेपाल विद्युत् प्...