बुकाखोला व्यवस्थापन नहुँदा सर्वसाधारणलाई सास्ती

  • बुधबार १० भौ २०८३ १०:३७ AM
मुगु समाचारदातामुगु, भदौ १० गते । मुगुले छिमेकी जिल्ला जुम्लासँग जोडिएको खोलाको अहिलेसम्म व्यवस्थापन गर्न सकेको छैन । सङ्घीय र प्रदेशमन्त्री हुँदा पनि सदरमुकाम नजिकैका १२ वटा बस्ती...