काठमाण्डु– रसुवास्थित भोटेकोसी नदीमा तिब्बततर्फबाट एक्कासि ठूलो बाढी प्रवेश गरेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बुधबार बिहान करिब सवा ९ बजे भोटेकोसीमा अचानक ठूलो बाढी आएको हो। बाढी नुवाकोट सदरमुकामभन्दा अगाडि बढिसकेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले अर्को सूचना नआएसम्म त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्मका बासिन्दालाई उच्च सतर्कतासहित सुरक्षित