रसुवामा ठूलो बाढी, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सरकारको आग्रह

  • बुधबार १० भौ २०८३ ०५:०७ AM
नदी किनार, पहिरोको जोखिम भएका स्थानहरूमा नजान र अत्यावश्यक बाहेकका यात्रा नगर्न समेत सचेत गराइएको छ ।