रसुवा बाढी : हालसम्म सरकारी तबरबाट के–के पहल भयो ?

  • बुधबार १० भौ २०८३ ०५:०४ AM
काठमाडौं । बुधबार बिहान नेपालको उत्तरी नाका रसुवाबाट आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ । यद्यपि अहिलेसम्म कति क्षति भयो भन्नेबारे कुनै जानकारी प्राप्त भएको छैन । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले उद्धार र राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् । त्यसैगरी जिल्लाहरुबाट पनि अतिरिक्ति