भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः द्रुवप्रसाद अधिकारी

  • बुधबार १० भौ २०८३ ०४:५८ AM
काठमाडौँ / जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो संख्यामा मानवीय क्षति भएको हुन सक्ने