सुनको भाउमा झिनो गिरावट

  • बुधबार १० भौ २०८३ ०४:५८ AM
आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७६ हजार १ सय ५० रुपैयाँ तोकिएको छ The post सुनको भाउमा झिनो गिरावट appeared first on Businesspana.