रसुवा बाढी : प्रधानमन्त्री बालेनले दिए उद्धार र राहतका लागि ६ बुँदे निर्देशन

  • बुधबार १० भौ २०८३ ०५:११ AM
रसुवा जिल्लामा आएको भीषण बाढीपछि उत्पन्न आपतकालीन परिस्थितिलाई सम्बोधन गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सम्पूर्ण सुरक्षा निकाय र विपद् व्यवस्थापन संयन्त्रलाई उच्च सतर्कताका साथ परिचालन गरिएको जानकारी दिएका छन्। सामाजिक सञ्जालमार्फत नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उद्धार, राहत र जनधनको सुरक्षाका लागि सरकारका तर्फबाट लिइएका प्रमुख ६ निर्णय तथा कदमहरूबारे स्पष्ट पारेका छन्। प्रधानमन्त्रीद्वारा