भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः द्रुवप्रसाद अधिकारी

  • बुधबार १० भौ २०८३ ०५:०० AM
काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो संख्यामा मानवीय क्षति भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताएका छन् । तिब्बतको च्याङलु लगायतका क्षेत्रमा बाढीले निकै ठुलो विनाश निम्त्याएको जानकारी दिँदै अधिकारीले क्षतिको यकिन विवरण आउन भने केही समय लाग्ने उल्लेख गरे । उनका… Continue reading भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः द्रुवप्रसाद अधिकारी