म्याग्दी : काठमाडौँमा छात्रावास र रेष्टुरेन्ट सञ्चालन गर्दै उच्च शिक्षा हासिल गरिरहेका बेनी नगरपालिका–२ गौस्वाराका दीर्घ रिजालले विसं २०७७ मा विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण व्यवसाय बन्द गरेर गाउँ फर्कनुपर्यो। गाउँ फर्किएका दीर्घ र न्युजिल्यान्डमा