जीएसएमएले केहि दिन अघि जारी गरेको पछिल्लो रिपोर्ट अनुसार, भारतमा पाँचौं पुस्ता वा फाइभजी नेटवर्क अपनाउने दर सन् २०३० सम्ममा ६२ प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन एशिया प्रशान्त क्षेत्रको The post सन् २०३० सम्म भारतमा फाइभजी अपनाउने दर ६२ प्रतिशत पुग्ने जीएसएमएको अध्ययन प्रतिवेदन appeared first on Technology Khabar.