ट्याक्टर दुर्घटनामा चालक र सहचालक गम्भीर घाइते

  • बुधबार १० भौ २०८३ ०९:०८ AM
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ १० गते । गोरखाको अजिरकोट गाउँपालिका–२ खरिबोटमा मंगलबार राति भएको ट्याक्टर दुर्घटनामा चालक र सहचालक गम्भीर घाइते भएका छन्।भच्चेक बजारबाट खरिबोटतर्...