घरघरमा धारा पुगेपछि जुमखोलाको पानी पिउने बाध्यता हट्यो
बुधबार १० भौ २०८३ ०९:२१ AM
शंकर केसीसल्यान, भदौ १० गते । वर्षौंदेखि जुमखोलाको पानी पिउन बाध्य सल्यानका नागरिक घरघरमै शुद्ध खानेपानीको धारा पुगेपछि खुसी भएका छन्। कालिमाटी गाउँपालिका–५, खैरालाका ३५ घरधुरीमा घ...