रसुवाको टिमुरेमा भीषण बाढी, ठूलो क्षतिको आशंका

  • बुधबार १० भौ २०८३ ०४:१५ AM
काठमाण्डु – रसुवाको टिमुरे भन्सार क्षेत्रमा ठूलो बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले धुन्चेबाट ठूलो बाढी आएको जानकारी दिए । उनले बाढीबाट ठुलो क्षति भएको हुन सक्ने आशंका गरे । क्षतिको यकिन विवरण आइनसकेको उनले बताए । ‘ठूलो बाढी आएको छ । के कति क्षति भयो भन्ने यकिन छैन’, उनले भने