सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७, थुम्पाखरमा महिलाको स्वास्थ्यसँग सम्बन्धित महत्वपूर्ण विषय राजोनिवृत्ति (Menopause) बारे सचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ग्रामीण महिला सिर्जनशील परिवार (GMSP) को आयोजनामा मंगलबार कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा राजोनिवृत्ति के हो, यस अवस्थामा देखिन सक्ने शारीरिक तथा मानसिक परिवर्तन, सामान्य लक्षण, स्वास्थ्यमा पर्ने असर, सावधानी तथा स्वास्थ्य हेरचाहका विषयमा सहभागीलाई जानकारी… Continue reading सुनकोशी–७ मा राजोनिवृत्तिबारे सचेतनामूलक कार्यक्रम सम्पन्न