निर्मल पुर्जाको आज अन्त्येष्टि गरिँदै, गोप्य राखिएको थियो पार्थिव शरीर

  • बुधबार १० भौ २०८३ ०३:०१ AM
काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको घातक हिमपहिरोमा परी ज्यान गुमाएका १० पर्वतारोहीमध्येका एक विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पार्थिव शरीर बेलायत पुगेको छ । गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्षका अनुसार त्यहाँ उनको अन्त्येष्टिमा उनलाई ‘गार्ड अफ अनर’ अर्थात सम्मान गारद प्रदान गरिने कार्यक्रम रहेको छ । नेपालमा जन्मिएका र ‘निम्सदाइ’का नामले व्यापक रूपमा चिनिने पूर्व बेलायती गोर्खा सैनिक पुर्जाको अन्त्येष्टि आज अगस्ट २६ मा दक्षिण पश्चिम इङ्ल्यान्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा गरिने तय भएको छ । पुर्जाले सन् २०१९ मा विश्वका १४ अग्ला हिमालहरूमा कीर्तिमानी १८९ दिनभित्र ... The post निर्मल पुर्जाको आज अन्त्येष्टि गरिँदै, गोप्य राखिएको थियो पार्थिव शरीर appeared first on Kalika Khabar.