सुनसरीमा साइकल सिक्ने क्रममा लडेका युवकको घटनास्थलमै मृत्यु
बुधबार १० भौ २०८३ ०२:१० AM
इनरुवा : सुनसरीको बराहक्षेत्रमा साइकल चलाउन सिक्ने क्रममा लड्दा एक युवकको मृत्यु भएको छ। बराहक्षेत्र नगरपालिका–१० का करिब २३ वर्षीय खगेन्द्र दर्नाल आफ्नै घरको आँगनमा साइकल चलाउने क्रममा मंगलबार साँझ अचानक लडेका थिए। प्रहरीका अनुसार साँझ करिब ५ः३०