नवलपुरमा सर्पदंशको जोखिम, एक महिनामै १७३ प्रभावित

  • बुधबार १० भौ २०८३ ०८:३३ AM
बोमलाल गिरीनवलपुर, भदौ १० गते । चालु आर्थिक वर्षको एक महिनामा नवलपुरमा १७३ जनालाई सर्पले डसेको छ। जिल्लामा एक महिनामा सबैभन्दा बढी विनयी त्रिवेणी गाउँपालिकामा ८३ जना र कावासोती नगर...