दक्षिणी हुम्लाका किसान न्यून मूल्यमा स्याउ बेच्न बाध्य
बुधबार १० भौ २०८३ ०८:५४ AM
राजन रावतहुम्ला, भदौ १० गते । हिमाली जिल्ला हुम्लाको दक्षिणी क्षेत्रका किसान न्यून मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। जिल्लामा उत्पादित वस्तुको मूल्य निर्धारण गरिएको भए पनि...