हेलो सरकारमा विद्यार्थीका गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

  • बुधबार १० भौ २०८३ ०२:३० AM
चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल काटेर छोटो बनाओस् जस्तो लाग्छ । उनले भने, ‘विद्यालयबाट बाबुलाई कपाल कटाउन लगाउनु पर्‍यो भनेर टेलिफोन कल पनि आएको छ । बाबुलाई  कपाल छोटो बनाउन भन्दा मान्दैन । जबरजस्त गर्नुभएन ।’  भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको गुनासो पनि उस्तै खालको छ । उनी